चर्चित चीनियाँ मोडेल जस्ले हल्लाउँदैछन् विश्व बजार ...
चीनका मोडेलहरूले अहिले विश्वमा नै चर्चा बटुलिरहेका छन् । चीनिया मोडेलहरूका कारण अहिले विश्वको धेरै ठाऊँमा चिनियाँ सामानले बजार पाइरहेको छ । चीनियाँ सामान मात्र होइन अन्य देशका चर्चित कम्पनीका सामानहरू पनि चीनियाँ मोडेलहरूद्धारा नै प्रचार गर्न थालिएको छ । अन्य देशका कम्पनीहरु पनि चीनियाँ मोडेल अगाडि निकै ठुला ठुला अफरहरू लिएर उपस्थित भइरहेका छन् ।
कम्पनीहरू चीनियाँ मोडेलहरूलाई विज्ञापनमा खेलाएर आफ्ना सामानलाई विश्वव्यापी रूपमा प्रचार गर्ने होडमा विश्वका कम्पनीहरू चीनियाँ मोडेलहरूलाई भनेजति पैसा दिन तयार रहेका छन् भने चीनियाँ मोडेलहरूले निकै ठुलो बजार त पाएकै छन् धन र नाम पनि उत्तिकै कमाइरहेकै छन् ।
चीनका केही मोडेलहरूले त विश्व बजारमा नै आफ्नो पकड जमाउन सफल भइसकेका छन् । फेशनको दुनियाँमा यसरी नाम कमाएका केही चीनियाँ मोडेलहरूलाई चिनौ तस्विरमा…

0 comments
Write Down Your Responses