भारतमा सबै नक्कली पासपोर्टहरु छानबिनको दयारामा, नेपालीहरुको नाम पनि यसरी सार्बजनिक गर्यो हेर्नुहोस (भिडियो सहित)

भारतबाट नक्कली पासपोर्ट बनाएर आउनेहरु छानबिनको दायरमा आउनु सक्ने भारतीय समचार च्यानल आजतकले दाबी गरेको छ । आजतकको एक बिशेष समचार भिडियोमा अफगानिस्तान ,बंगलादेश ,नेपाल लगायत अरु देशको नागरिकले नक्कली भारतीय पासपोर्ट बनाएको समचारलाई उच्च प्राथमिकता दिएर प्रचारप्रसार गरेको छ ,यही क्रममा दिल्ली सरकारका एक जना बरिष्ठ अधिकारी पक्राउ परेको खबर छ । साथै केहि नेपाली नागरिक को नाम पनि देखाएको छ ।



, , ,

0 comments

Write Down Your Responses

Follow on Facebook