सन्दिप लामिछानेले लिए विकेट, नेपाललाई तेस्रो सफलता

आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत कीर्तपुर मैदानमा भइरहेको खेलमा नामिबियामाथि नेपालले तेस्रो सफलता पाएको छ। नेपालका लागि डेब्यू खेलाडी सन्दिप लामिछानेले विकेट लिए। १६औं ओभरको दोस्रो बलमा बसन्त रेग्मीले क्याच गरे। यसअघि सोमपाल कामीले २ विकेट लिएका थिए। ताजा स्थितिमा नामिबिया १७ ओभरमा ३ विकेट गुमाएर ७५ रनमा खेल्दै।

0 comments

Write Down Your Responses

Follow on Facebook