केही दिनदेखि सेक्स गिरोहको भन्डाफोर भइरहेको छ । यस्ता यौन धन्दामा केही हाई प्रोफाइलका मानिसहरु पनि संलग्न हुन्छन् । यस्तै एक विषयले भारतको मुम्बइमा अहिले हंगामा मच्याएको छ । प्रहरीले छापामारेर हाई प्रोफइल योन गिरोहलाई पक्राउ गरेपछि यो विषयले चर्को रुप लिएको हो । जब प्रहरीले सूचनाका आधारमा छापा मार्यो तब यौन धन्दामा सामेल युवतीलाई देखेर उसको होस नै उड्यो । किन कि गिरोहमा रहेका दुई युवती टेलिभिजन सिरियलमा देखिराख्ने युवती थिए । प्रहरीका अनुसार यी अभिनेत्री थुप्रै टीभी सिरियलमा काम गरिककेकी छन् । प्रहरी सुरुमा आफू नै ग्राहक बनेर एक होटलमा छापा मारेर निकै होशियारीका साथ गिरोहको पर्दाफास गर्यो । प्रहरी नै ग्राहक बनेर गए । प्रहरीका ति एजेन्टले एक युवतीसँग रोमान्स गर्न १५ हजार रुपैयाँमा कुरा मिलाए । जो टीभि सिरियलकी चर्चित अभिनेत्री थिइन् । जब प्रहरीको सो एजेन्ट युवतीलाई लिएर होटल पुगे तब पहिले देखि नै जाल बिछाएर बसेको प्रहरीले ति अभिनेत्रीलाई पक्राउ गर्यो । त्यसपछि प्रहरीको सक्रियतामा अन्य युवतीहरु पनि गिरफ्तार भए । पक्राउ परेका युवती हाल सुधार गृहमा रहेको भारतीय प्रहरीले जनाएको छ ।
यौन धन्दा चलाउने चर्चित अभिनेत्री पक्राउ

0 comments
Write Down Your Responses