भुन्टी कुकुरले समात्यो हत्यारा ! हत्या हुनुको रहश्य खूल्यो..पुरा पढ़नुह्होस

सल्यानको छायाँक्षेत्र गाविस वडा नम्बर ९ रानागाउँकी सविता खाँणको घरमा ४ जनाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षे युवक संजय भारतीलाई पक्राउ गरेको छ । दुई दिनको अनुसन्धानपछी सल्यान प्रहरीले आज पत्रकार सम्मेलन गर्दै हत्यारा सार्वजनिक गरेको हो । उनी रानागाउँकै २० बर्षीय युवक हुन् । छायाँक्षेत्र गाविस रानागाउँकी सीता खाँड, उनकी दुई छोरी र बहिनी गरि चार जनाको मंगलबार राति हत्या भएको थियो । हत्या भएकी सिता खाँणको श्रीमान भारतमा काम गर्छन्।

0 comments

Write Down Your Responses

Follow on Facebook