करोडौ लिएर श्रीमती बेपत्ता भएपछि कानुनी बाटो रोज्दै दोर्ण भुजेल

प्रकाश पाक्साँवा, तेह्रथुम, ९ बैशाख: मनभरी सपना बुनेर आफ्ना जहान परिवालाई सुखी राख्नका लागी १२ बर्ष पहिलो बिदेसिका दोर्ण भुजेलको सपना चकनाचुर भएको छ । तेह्रथुम जिल्लाको छथर हमरजुङ ३ फयाकका भुजेलको श्रीमती मन्जुला ले आफ्नो श्रीमानले कमाएको करौडौ रुपैयाँ लिएर अर्कैसँग भागेपछि उनका सपना चकनाचुर भएको हो । Homeपूर्वेली खवरकरोडौ लिएर श्रीमती बेपत्ता भएपछि कानुनी बाटो रोज्दै दोर्ण भुजेल करोडौ लिएर श्रीमती बेपत्ता भएपछि कानुनी बाटो रोज्दै दोर्ण भुजेल पूर्वेली खवर April 21, 2016 विदुर कुँवर INTERESTING FOR YOU by Mgid A Woman Shares The Secret That Makes Her $367/Hour! profitico.net How To Make Your First Million Online profitico.net You Can Quit Your Boring Job After This Video! profitico.net inShare प्रकाश पाक्साँवा, तेह्रथुम, ९ बैशाख: मनभरी सपना बुनेर आफ्ना जहान परिवालाई सुखी राख्नका लागी १२ बर्ष पहिलो बिदेसिका दोर्ण भुजेलको सपना चकनाचुर भएको छ । तेह्रथुम जिल्लाको छथर हमरजुङ ३ फयाकका भुजेलको श्रीमती मन्जुला ले आफ्नो श्रीमानले कमाएको करौडौ रुपैयाँ लिएर अर्कैसँग भागेपछि उनका सपना चकनाचुर भएको हो । रोजगारीको सिलसिलामा १२ वर्ष पहिले साउदी अरब पुगेका दोर्ण बिदेशको भुमीमा ज्यानलाई मारी मार्दै आफ्ना जहान परिवारका लागी दिनरात नभनी पसिना चुहाएर श्रीमती र छोराहरुलाई सुखमा नै राख्दै आएका उनकी श्रीमती सिन्धुलीका दिपक भुजेलसँगै भागेको दोर्णले बताए । उनले कमाएको सारा सम्पती कुम्याएर अहिले बेपत्ता भएकी मन्जुलाले बिदेशबाट पठाएको ५० लाख १५ तोला सुन ७ वटा मोबाईल र मोरङ बिराटचौकमा रहेका घडेरी समेत बिक्री गरेर दिपकसँग भागेको मन्जुलाले छोरालाई उनी हराएको केही दिनमा फोन गरेर बताएको दोर्ण बताए । घर नजिकैको छथर सुक्रबारे बजार सब्जी किन्न जान्छु भनी गत चैत्र २५ गते घरबाट निस्कीएकी मन्जुलले राती घर नआएपछि उनले म ऋण दिएको सुन उठाउन गएकी छु भोली मात्र घर आँउछु भनी श्रीमानलाई भनेकी थिईन । २ छोराकी आमा मन्जुलाले लिएर गएको सम्पती फिर्ता गराउनुको निम्ती दोर्ण अहिले कानुनी बाटो रोज्न जिल्ला अदालतमा मुद्धा दायर गरेका छन । सँगै जिउने सँगै मर्ने बाचा गरेर लगान गाँठोमा बाँधिएका हामी श्रीमतीले यसरी छाडेर जाने कुराको कल्पना पनि नगरेको उहाँ बताउनु हुन्छ मेरा दुई छोराहरुलाई बेपत्ता बनाएर गई म ५ महिनाको लागी यस पटक छुट्टी आएको थिएँ मलाई भाग्यले पनि यति धेरै ठग्यो अहिले गाँउमा रहेका घर बाहेक कुनै सम्पती छैन । महिला अधिकारसँगै पुरुषहरुको अधिकारको लागी न्यायिक कानुनको अभाब खड्एिको देखिएको छ अहिले महिला द्धारा पुरुष पिडित भएको प्राय दैनिक घटनाहरु घटि रहेका छन तर पनि महिला अधिकारका नभएको महिला अधिकारकर्मीहरुल् भन्ने गरेको पाईन्छ ।

0 comments

Write Down Your Responses

Follow on Facebook