Shocking Documentary Qatar's World Cup by ESPN E60

नेपालमा राम्रो रोजगारी नहुदा प्रति दिन हजारौ नेपाली देश बाहिर जानु परेको पिडा सबै नेपालीको घरमा छ दै छ तर विदेश पुगेर जिउदो या मरेको लास घर फर्कने हो कुनै टुंगो नै हुदैन, frown emoticon हाम्रै नेपाली दाजु भाइ कतारको विश्वकप आयोजना गर्नकै लागि रंगशाला बनाउने क्रममा हजारौ नेपाली यसरी ज्यान गुमाउँदै...चाडबाडको मुखमा मिठो सपना बोकेर गएका युवा अन्तमा बाक्सामा कहिले न उठ्ने गरि फर्कन्छ,

0 comments

Write Down Your Responses

Follow on Facebook