फेरि के गर्न आए सिद्धबाबा पोखरा मा ? के गर्न खोज्दै छन् बाबा ?
केही दिन अघि पोखरामा ९ दिन भुमि समाधि बसेको भनेपछी कृष्णदास जी महाराज को यतिबेला सकारात्मक र त्यत्तिकै नकारात्मक कुराहरु बाहिर आएका छन् l यसैबीच सिद्दबाबा फेरी पोखरामा आएका छन् । फेरी के गर्न आए सिद्दबाबा पोखरामा ? पोखरामा अन्तराष्ट्रिय बिमानस्थल सिलान्यास हुने बित्तिकै बाबाको पोखरा आउने जाने क्रम बढेको छ l आखिर किन ? हेर्नुहोस के छ बाबाको योजना l

0 comments
Write Down Your Responses