जनता भेडा भए गगन थापा चै के ??? नेपाली युवाको प्रश्न

गएको छ । पार्टीमा लामो योगदान गरेको नेता हुँदा हुँदै हतार गरेर आफ्नै ससुरा बिरुद्ध दिईएको उम्मेद्वारी र कमजोर सिटौलाको गुटमा लागेका कारण उनलाई काङ्ग्रेसजनले पत्याएनन । घैटेको संरक्षकको छबीले समेत उनको छबी धमिलिएको थियो । यी घटनाको बारेमा जनताले बिर्सन नपाउदै भारतियको बिरोध गर्ने जनता भेडाहुन भन्ने उनको अभिव्यक्ति बिवादित बन्न पुगेको छ । भरतको भर पर्ने र त्यसैको बिरोध गर्ने भेडा हुन भनेर उनले भारतको पक्षपोषण गर्दा उनीमाथी रअ को एजेन्ट हुन भन्ने आरोप सामाजिक संजालमा भाईरल बनेको छ । हरेक अनलाइन संचार माध्यमले सो समाचार छापेपछी उनको छबी झन गिरेको छ । हुनत मिडियामा छाईरहन चाहने भएरपनी होला उनले त्यो अभिव्यक्ति दिएको तर गगनले नेपालीले आफुले उपभोग गरेको सामनको उचित मुल्य तिरेको छन भन्ने बिर्सेका हुनसक्छन् । भारतबाट सामन उपभोग गर्दैमा भारतको गुलाम बन्नु पर्ने गगनको तर्कलाई आम नेपालीले पक्कै पनी रुचाएका छैनन । भुकम्प पिडित लाई दिइनुपर्ने राहतको जस्ता बेच्ने पुजीवादी नेताको कार्यकर्ता भएरपनी होला उनको त्यस्तो अभिव्यक्ति आयेको । चुनाबको बेला एमाले माओवादी का सकृय र सङठित कार्यकर्ता आफ्नो प्रचार प्रसार गरिरहदा उनिहरुका छोरा छोरी गगनले केहि गर्छ भनेर गगन संग फोटो खिच्ने मात्र होइन भोट पनी हालेका थिए राष्ट्रियता र जनताको पक्षमा उभिन्छ्न भनेर । राम्रो वाक कला र भिजन भएका नेता भएर अत्याधिक मत ल्यएर जितेका गगनका मतदाता एतिखेर निरास छन । आफ्नो एस्ता हर्कत नसच्चाए आगामी चुनावमा नेपाली जनताले हिसाब किताब राख्ने कुरा बिर्शेमा त्यो गगनको लागी घातक बन्ने छ ।इतिहासमा कहिल्यै नझुकेको नेपाली शिर भारतलाई खुसी बनाउन झुकाउने गगनलाई आम नेपालीले सोध्न थालेका छन नेपाली भेडा भए गगन थापा चै के ? श्रोत news nepal

0 comments

Write Down Your Responses

Follow on Facebook