२ तल्लाबाट खसेकी १४ महिनाकी बालिका जीवितै हेर्नुहोस (भिडियो सहित)
ब्राजिलको फोरटालेजास्थित सियरामा १४ महिनाकी बालिका २ तलामाथिको झ्लाबाट अचानक सडकमा खसिन् । तर चमत्कारीक रुपमा उनको ज्यान जोगियो । उनका शरिरमा केही सामान्य चोट लागेपनि स्थिती गम्भिर थिएन । सिसिटिभीले यो दुलर्भ दृश्यलाई क्यामेरामा कैद गरेको थियो । अहिले भिडियो संसारभर भाइरल बनेको छ ।
यसरी दुई तलामाथिबाट खसेर पनि सकुशल रहने भाग्यमानि बालिका हेलेना बिट्राइस् हुन् । उनकी हजुरआमा मारियाका अनुसार झ्याल नजिकैको खाटमाउनी सुतेकी थिइन् । उनी बिहान झन्डै ७ बजेर ३० मिनेट जाँदा उठिन् । लगत्तै झ्यालबाट झरिन् । हजूरआमा मारिया आफ्नी नातिनीलाई परिले बचाएको बताउँछिन् । उनको निधारमा सामान्य चोट लागेको छ । अस्पतालमा चेकजाँचपछि उनी अहिले घर फर्किइसकेकी छिन् ।
हेर्नुहोस भिडियो


0 comments
Write Down Your Responses