यी सुन्दरी गायिका भन्छिन जति धेरै सेक्स गर्यो त्यति सुन्दरी दिनमा ५० पटक सेक्स गर्छु

मेक्सिको– भनिन्न सुन्दरता सधैं कायम रहँदैन। निश्चित उमेरपछि मानिसमा सुन्दरता हराउँदै जान्छ। तर, मेक्सिन गायिका थालियाले सुन्रताको सवालमा सबैलाई पछाडि परेकी छिन्। थालियालाई देखेर उनको उमेरको अनुमान गर्न मुश्किल हुन्छ । उनको प्रत्येक तस्बिरमा उनी आफ्नो अमेरको आधा जस्तै देखिन्छिन्। 

यी गायिका २० वा २५ वर्षकी होइनन्, उनी त पुरै ४४ वर्षकी हुन्। तर उनको शारीरिक बनावट र सुन्दरता देखेर मानिसहरु चकित हुने गर्छन। ४४ वर्षको उमेरमा पनि जवान शरीर र चम्किलो अनुहारका कारण उनी यतिबेला चर्चामा छिन्। गायिकाले एक अन्तर्वाताका क्रममा आफ्नो सुन्दरताको राज खोलेकी छिन्। 

उनले शारीरिक तन्दुरस्ती र सुन्दरताको राज केवल सेक्स भएको बताइन्। यसको राज आफूलाई फिटनेस टिचरले दिएको बताइन्। धेरै सेक्स गर्ने मानिस धेरै सुन्दर हुने उनको भनाइ छ। उनले एक रातमा ५० पटकसम्म चरमोत्कर्षमा पुग्ने गरेको बताइन्। थालिया प्रख्याच गायिका हुन्। 

उनी ४४ वर्षकी भइन्। उनको श्रीमानको नाम टमी मोटोला हो, जो एक संगीतकार हुन्। उनको उमेर ६७ वर्ष भयो। सेक्स मानव जीवनको मुख्य अंग भएको उनको भनाइ थियो। 'जिम जानुस या नजानुस सेक्स जरुर गर्नुस,' उनले भनिन्,'सेक्सले शरीरमा काम नलाग्ने प्रोटिन बाहिर निकाल्छ जसका कारण मानिस राम्रा हुन्छन्।' एजेन्सीको सहयोगमा

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook