पबित्र खादाले यौन अंग छोपेर गरेको सुभेच्छाको फोटोसुट आत्माघाति, ६ महिनाको लागि यसरी निलम्बित गर्यो (भिडियो सहित)

केही समय अघि मात्र बिन्दास ३ फिल्मका नायिका सुभेच्छा थापाले आफुले गरेको गल्ति स्विकार्दै माफि मागेकी थिईन् । बौद्ध धर्मलम्बिहरुले फुलको रुपमा प्रयोग गर्ने पवित्र खादाले आफ्नो गोप्य अंग छोप्दै फोटोसुट गरेकी थिईन् । 

यहि प्रकरणपछि सुभेच्छालाई चलचित्र कलाकार संघले उनलाई ६ महिनाको लागी सदस्याबाट निलम्बन गरेको छ । अहिले सुभेच्छाको लागि यो फोटोसुट महंगो पर्न गएको छ । शनिबार संघले राखेको बैठकले सुभेच्छालाई निलम्बन गरेको संघका अध्यक्ष रामेश्वर बोगटिले जानकारी दिएका छन् ।

हेर्नुहोस भिडियो श्रोत:न्युज 24

, , ,

0 comments

Write Down Your Responses

Follow on Facebook