राजधानीमा घर घरमा चितुवा छिर्ने क्रम जारी, आज फेरी कीर्तिपुरमा घरभित्र चितुवा भेटियो
माघ ८, २०७२- आज बिहानै कीर्तिपुरमा एकजनाको घरभित्र चितुवा भेटिएको छ । बिहान ६ बजे घरभित्र छिरेको चितुवा देखेपछि घरका मान्छेले प्रहरीलाई खबर गरेका थिए ।
नयाँ बानेश्वरको एक घरभित्र चितुवा भेटिएको केही दिनमै कीर्तिपूरमा अर्को भेटिएको हो । प्रहरीले सदर चिडियाखानामा खबर गरेपछि चिडियाखानाका कर्मचारी आएका चितुवालाई बेहोस बनाएर लगेका थिए ।


0 comments
Write Down Your Responses