तिर्सना बुढाथोकीले फेरि नाङ्गो फोटो सार्वजनिक गरिन् (फोटोसहित)
काठमाण्डु– आफ्नो नाङ्गो तस्बिर सामाजिक संजालमा पोस्ट गरेर चर्चा कमाउने मोडल तिर्सना बुढाथोकिले फेरि त्यस्तै खालका तस्बिर सार्वजनिक गरेकी छन् ।
उनले नुहाउने क्रममा खिचेका तस्बिर अहिले सामाजिक संजाल फेसबुक र ट्वीटरमा भाइरल बनिरहेका छन् ।
यसअघि उनले भारतीय नाकाबन्दीको विरोधमा भन्दै नाङ्गो शरीरमा नेपालको झन्डाको पेन्ट गराएकी थिइन् ।
उनले यस्ता तस्बिर सामाजिक संजालमा राखेको विषयमा भएका आलोचनालाई समयसँगै परिवर्तन हुनुपर्ने टिप्पणी दिँदै आएकी छन् ।
श्रोत: काठमाण्डु टुडे डट कम


0 comments
Write Down Your Responses