अर्चनासँग सेक्स गर्ने विषयले प्रहरीको अपराध अनुशन्धानमा महाशाखामा भयो यस्तो बबाल !
‘नाङ्गो फिल्म खेल्ने भए सेक्स गर्न दिन्छु, नत्र दिन्नँ’ भन्ने युवतीका कारण पीडितको जत्था प्रहरी कार्यालयमा !
‘सेक्स त के, हामीलाई उनीसँग केही पनि गर्नु छैन, तर उनले हामीलाई त्यस्तो भनेपछि घरबार बिग्रियो सर’ भन्दै पुगेका पीडितलाई यवतीले भनिन, ‘हिम्मत भए गरेर देखाउ न, पुलिसलाई रिपोर्ट गरेर के पाइन्छ ?’ रमिता हो, टेकुस्थित अपराध महाशाखाको।
युवतीको कुरा सुनेर ‘ट्वाँ’ परेका साइबर क्राइमका इन्स्पेक्टर पशुपति राय कराए, ‘यहाँ चाहिने कुरा मात्रै बोल्न पाइन्छ, ख्याल गर्नुस है !’ यस्तो रमिता चलाउने युवती हुन, यूट्युब र ट्वीटरमा नाङ्गा दृश्य अपलोड गरी चर्चामा आएकी अर्चना पनेरु ।
एउटा अनलाइनसँगको अन्तर्वार्तामा नाङ्गो फिल्म खेलाए यौनसम्बन्ध राख्छु भन्दाभन्दै फलानो–फलानोले अर्कै फिल्म खेलाएर सेक्सको अफर गरेको बताइन् ।
त्यही कारण घरमा श्रीमतीसँग झगडा परी न्याय खोज्न फिल्म निर्देशक तथा स्वर्गीय पाण्डव सुनुवारका छोरा सिमोससहित निर्माता संघका माधव वाग्ले, चपली हाइट फिल्म बनाएका अर्जुनकुमार, झाले फिल्मका टेकेन खड्काहरू त्यहाँ पुगेका हुन् ।
उनीहरूलाई न्याय दिलाउने सहजकर्ताको रुपमा दासढुङ फिल्म बनाएका मनोज पण्डित पनि त्यहा पुगेका थिए । तर, अर्चनाले मुख छाडेर प्रहरी कार्यालयमै बेइज्जत गर्न थालेपछि मनोजहरू भागे ।
भएको यस्तो रहेछ– नाङ्गो दृष्य सहजै दिने अर्चनालाई सिमोसहरूले फिल्ममा खेल्न अफर गरे ।
तर त्यसअघि नै नाङ्गा दृष्यका फिल्म बनाउन कहलिएका राजु गिरीले फिल्म खेलाउने बचन दिइसकेका रहेछन् ।
यसअघि नायिका शुभेच्छा थापाको फोटोमा खादाले संवेदनशील अंग छोपेको दृश्य एनिमेसनबाट हालेका कारण राजु विवादमा मात्रै परेनन, कलाकार संघले साधारण सदस्यबाट पनि निस्कासन गरेको थियो ।
यौन कथामा आधारित फिल्म चपली हाइट बनाएका अर्जुनकुमारले त्यस्तै फिल्ममा अर्चनालाई अफर गरेका रहेछन् ।
उनीहरूले अर्चनालाई पोर्नस्तटार सन्नी लियोनझै बजारमा जमाउने बचन पनि दिए । तर अर्चनाले एउटापछि मात्रै उनको फिल्ममा काम गर्ने बताइन् ।
‘त्यसो भए त हुँदैन’ भनेर फर्किएका अर्जुनकुमारहरूले भनेका थिए, ‘
यो कुरा यहीँ सकियो, अब कतै हामीले यस्तो अफर गरेका थियौँ भन्ने कुरा नसुनाउनु होला‘.!’
तर, अर्चनाले भनिन, ‘म बिजी छु, लिन गाडी पठाउनुस !’ प्रहरी झोक्किएर, ‘गाडीसाडी होइन, हत्कडी बाँधेर, घिसारेर ल्याउन नपरोस‘.! यसपछि आफै पुगिन अपराध महाशाखा ।
त्यहाँ पुगेरमात्र स्वीकार गरिन् कि, अर्जुनकुमारहरूले उनीसँग यौनको हैन, अभिनयको मात्र अफर गरेका थिए ।

0 comments
Write Down Your Responses