चीनमा शक्तिशाली भुकम्पमा परी ज्यान गुमानेको संख्या ५८९ पुग्यो, २४०१ जना घाइते
एजेन्सी । चीनको युनान शहरमा ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भुकम्प जाँदा हाताहाती हुनेको संख्इा बढ्दै गएको छ ।शक्तिशाली भुकम्प गएको ३ दिन बित्न नपाउँदै अर्को भुकम्प गएसँगै मृत्यु हुनेको संख्इा ५८९ पुगेको छ । यसअघिको भुकम्पमा परी १७९ जनाले ज्यान गुमाएका थिए । अहिलेसम्म २४०१ जना घाइते भएको सिन्ह्वाले उल्लेख गरेको छ । हाल उद्धारको कार्य जारी रहेकाले भुकम्पको पुरा विबरण आउन अझै बाँकी छ ।

0 comments
Write Down Your Responses