ऐश्वर्याको गीतमा सनी लियोनको बोल्ड डान्स झकास

एजेन्सी । पूराना गीतलाई नयाँ चलचित्रमा नयाँ तरिकाले प्रस्तुत गर्ने चलन आजभोलि निकै बढेको छ ।

यो मामिलामा बलिउड निकै अगाडि छ। शायद अब संगीतकार यस्तो धुन नै बनाउन सकिरहेका छैनन् कि स्रोता र दर्शकले रुचाउन् । त्यसैले पूराना हिट गीतहरु नै दोहोराउने क्रम जारी छ।

 ‘हम दिल दे चुके सनम’ मा ऐश्वर्या रायलाई ‘ढोली तारो’ गीतमा फिल्माइएको थियो । जुन गीत निकै हिट बनेको थियो । यो गीतलाई अब ‘एक नई पहेली लीला’ चलचित्रमा सनी लियोनमा फिल्माइएको छ।

भुषणकुमार जोसँग यो गीतको कपीराइट छ उनले यो चुनेका हुन् । जसलाई मीत ब्रदर्शले नयाँ तरिकाले बनाएका छन् । सनी लियोनमाथि यो गीत जैसलमेरमा फिल्माइएको हो ।

 विशाल सेटमा ५ सय डान्सर्सका साथ सनी लियोनले यो गीतको सुटिङ गरेकी हुन् । सुटिङ करिब एक हप्ता चलेको थियो ।

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Write Down Your Responses

Follow on Facebook