अहिले भर्खरै नेपालले हान्यो एक गोल नेपाल र माल्दिभ्स भिड्दै हेर्नुहोस (लाइभ भिडियो)
बंगलादेशको ढाकामा भइरहेको बंगबन्धु गोल्डकपमा नेपालले माल्दिभ्स विरुद्धमो सेमीफाइनलमा १(० को अग्रता लिएको छ । विमल घर्तीमगरको प्रहारमा पोलमा लागेर फर्केको बललाई नवयुग श्रेष्ठले ३१ औं मिनेटमा गोल गरेपछि नेपाल अगाडि बढेको हो ।
Live (हेर्नुहोस् भिडियो)


0 comments
Write Down Your Responses