पबित्र खादाले आफनो गोप्य अंग छोपेर फोटो खिच्ने नायिका थापा भन्छिन म होइन, मलाई नंग्याउन खोज्ने अश्लील (भिडियो सहित)



पुस २७ । पछिल्लो समयमा नायिका शुभेच्छा थापाको फोटो सुटको विषयमा निकै चर्चा भएको छ । नायिका थापाले खादाले आफनो गोप्य अंग छोपेर खिचेको फोटोलाई लिएर यतिबेला निकै विवादमा तानिएकी छन । फोटो सुटको विषयमा नै यति बेला उनलाई विभिन्न संघ–संस्थाले मुद्धा हाल्ने जस्ता अभिव्यक्ति दिइरहेका छन । 

शुभेच्छाले माफि मागिन ‘फोटो खिच्नु गल्ती भयो’ 

नायिका थापा भने आफुले नजानेर खादा प्रयोग गरेको कारण गल्ती भएको र आफुले गरेको गल्तीलाई माफ मागेकी छन । सोमबार बिजपाटीसंगको कुराकानीमा नायिका थापाले आफुले अन्जानमा गल्ती भएको स्वीकार्दै माफि मागिन । त्यस्तै निर्देशक राजु गिरी ले पनि भुल बस गल्ति भएको भन्दै माफी मागे । 

सन्नी लियोनको ‘मस्तिजादे’ लाई टक्कर दिने सुभेच्छाको हट अबतार (फोटो फिचर) 

हेर्नुस नायिका थापा र निर्देशक राजु गिरीसंगको अन्तरबार्ताको पुरा भिडियो ।

, , ,

0 comments

Write Down Your Responses

Follow on Facebook