वैज्ञानिक भन्छन फेरी पनि नेपालमा ठुलो भूकम्प जाने सम्भावना छ

लन्डन बाट प्रकासित हुने ‘नेचर जिओसाइन्स’ नामको जर्नले नेपालमा फेरी ठूलो भुकम्प जान सक्ने सम्भावना रहेको बताएको छ । वैज्ञानिकहरुले नेपालमा गत वैशाख १२ मा आएको विमानकारी भूकम्पसँग सम्बन्धित डाटा अध्ययन गरेर सो निष्कर्ष निकालेको बीबीसीले जनाएको छ। चट्टान अझै पनि स्थिर नभइसकेकाले भूकम्प जाने सम्भावना रहेको सोमबार प्रकाशित एक अध्ययन प्रतिवेदनले मा उल्लेख छ । 

स्याटलाइट डाटाबाट वैज्ञानिकले हिमालयको दक्षिणी भागमा ११ किलोमिटटको क्षेत्रमा भूगर्भीय चट्टानमा धेरै चलायमान भएको बीबीसीले जनाएको छ। सामान्यतया एक शताब्दीभित्र एकभन्दा बढी ठूलो भूकम्प नजाने मान्यता यहाँ लागू नहुने वैज्ञानिक को भनाइ छ ।

श्रोत: न्युज 24

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook