कबिल्बस्तुको तिलौराकोटमा बुद्धको मुख्य दरबार भेटियो

कपिलबस्तु – गौतम बुद्धको क्रीडास्थल तिलौराकोटमा प्राचीन कपिलवस्तु गणराज्यको मुख्य दरबारका अवशेष फेला परेका छन् । युनेस्को तथा जापानिज फन्ड ट्रस्टको आर्थिक सहयोगमा बेलायतको उच्च प्रविधि र विज्ञसहित नेपालका पुरातत्व अधिकारीहरुको संयुक्त टोलीले उत्खनन गर्ने क्रममा दरबारका भग्नावशेष फेला पारेका हुन् । उत्खनन् एवं अन्वेषणमा संलग्न विज्ञ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. मदनकुमार रिमालले मुख्य दरबारको अवशेष भेटिएको जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses

Follow on Facebook