अहिले भर्खरै नेपालमा ४ दशमलब ६ रेक्टर स्केलको भूकम्पले काठमाडौँ बासीलाई घर बाहिर निकाल्यो
काठमाडौं, माघ ८ । मध्यराती भूकम्पको लामो झटका महशुस भएको छ । राती एक बजेर ८ मिनेट जाँदा एक्कासी कम्पन शुरुभएपछि राजधानीवासी ब्युझिएको छन् । गोर्खा केन्द्र बनाएर ४ दशमलब ६ रेक्टर स्केलको पराकम्प गएको छ |


0 comments
Write Down Your Responses